बढ्यो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

२२ असोज २०७४ ७:१६

बढ्यो सुनचाँदीको मूल्य

भक्तपुर, २२ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ५५ हजार ६ सय रुपैयाँ रहेको सुन आज ४ सयले बढेर ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघलेब जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार शुक्रबार ७ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ७ सय ६० रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *