पूर्व डिआईजी नवराज सिलवाल एमाले प्रवेश
काठमाडौं, २० असोज । नेपाल प्रहरीको डिआइजीबाट राजीनामा दिएका नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी ओलीकै गाडीमा आएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
