पूर्व डिआईजी नवराज सिलवाल एमाले प्रवेश

भक्तपुर न्यूज

२० असोज २०७४ ८:४७

पूर्व डिआईजी नवराज सिलवाल एमाले प्रवेश

काठमाडौं, २० असोज । नेपाल प्रहरीको डिआइजीबाट राजीनामा दिएका नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी ओलीकै गाडीमा आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *