शिक्षाका लागि स्थानीय कर
काठमाडौं ९ असोज । माध्यमिक तहको शिक्षा व्यवस्थापनको अधिकार पाएसँगै स्थानीय तहका प्रमुखले शिक्षाको स्तर सुधारका लागि स्थानीय कर निर्धारण गर्न सुरु गरेका छन् । उनीहरुले आफ्नो क्षेत्रभित्रका स्कुलमार्फत् नागरिकलाई सर्वसुलभ गुणस्तरीय शिक्षा दिने उद्देश्यले कर तोकिएको बताएका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका भरिका सामुदायिक विद्यालयमा पढाउने गरी एकजना खेलकुद शिक्षक नियुक्त गरेको छ । ‘स्थानीय तहबाट उठेको करबाट विद्यालय भवन बनाउने, विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने तथा शिक्षक अभाव भएको विद्यालयमा अतिरिक्र शिक्षक नियुक्त गर्ने योजना बनाएका छौं ।’ गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भने । उनका अनुसार गाउँपालिकाबाट अन्य गाउँमा बाहिरिने स्लेट ढुंगामा प्रति १० स्क्वायर मिटरका लागि १० रुपैंया कर तोकिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८