८२ स्थानीय तहको नतिजा सार्वजनिक
काठमाडौं, ७ असोज । दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ८२ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेस २८ स्थानीय तह जित्दै पहिलो स्थानमा कायम राखेको छ ।
नेकपा माओवादी केन्द्र १४ स्थानीय तह जित्दै दोस्रो स्थानमा रहेको छ । यता, संघीय समाजवादी फोरमले १३ स्थानीय तह जित्दा राजपा नेपालले १२ वटा स्थानीय तहमा जीत हासिल गरेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो बनेको नेकपा एमालेले भने हालसम्म ९ वटा स्थानीय तह मात्र जीत हासिल गर्न सकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२