संसारकी सबैभन्दा धनी महिला बेटनकोर्टको निधन
एजेन्सी, ६ असोज । संसारकी सबैभन्दा धनी महिला लिलियन बेटनकोर्टको निधन भएको छ । ९४ बर्षिय बेटनकोर्टको निधन भएको उनको परिवारले पुष्टि गरेको बिबिसीले जनाएको छ ।
बेटनकोर्ट फोर्ब्स म्यागजिनको सन् २०१७ को सबैभन्दा धनिको सुचिमा १४ नम्बरमा थिइन् भने महिलाहरुमा उनि सबैभन्दा धनि महिला थिइन् ।
सन् २०१७ मा उनको कुल सम्पत्ति ३३ बिलियन युरो अर्थात् करिब ४० खर्ब रुपैया रहेको बताइएको छ । बेटनकोर्ट संसारको प्रसिद्ध फ्रान्सेली कस्मेटिक ब्रान्ड लोरियलको उत्तराधिकारी थिइन् ।
बोटनकोर्टका पिताले सन् १९०९ मा सुरु गरेको कम्पनि अहिले लोरियल ब्रान्डको रुपमा संसारमा प्रसिद्ध रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६