‘अमेरिकन बाबु मेड इन नेपाल’को पोष्टर सार्वजनिक
काठमाडौं, २ असोज । नेपाली चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । अमेरिकामा छायांकन भएको यो चलचित्रलाई ईश्वर थापाले निर्देशन गरेका छन् । अमेरिका र नेपालमा एकसाथ रिलिजको तयारीमा रहेको छ ।
यो चलचित्रमा इशान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती पल, प्रियंका आयर, अन्जली लामा, राजेश गुरुङ, रघु गिरी, सम्झना उप्रेती र बिशेष भुमिकामा बाबु बोगटीको अभिनय हेर्न सकिन्छ ।
चलचित्रका गीतमा बाबु बोगटी र ओम कर्मचार्यको संगीत, ओम कर्मचार्य, सौरभ तिमल्सिना र ईश्वर थापाको गीत लेखन, सुरेन्द्र नकर्मीको लेखन रहेको ‘अमेरिकन बाबु मेड इन नेपाल’लाई शम्भु मोक्तानले खिचेका हुन् । चलचित्रका सम्पादक पनि निर्देशक थापा नै हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२