घट्यो सुनको मूल्य, चाँदी स्थिर
भक्तपुर, २ असोज । आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ भने चाँदी स्थिर रहेको छ । हिजो प्रतितोला ५६ हजार ७ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले घटेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ७५ रुपैयाँमै कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
