थवाङ गाउँपालिका अध्यक्ष अपहरित
काठमाडौ, ३० भदौ । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती अपहरणमा परेका छन्। बिहीबार साँझ थवाङ २ स्थित सुसुरालीमा पहुना लाग्न पुगेका घर्तीलाई अज्ञात समुहले अपहरण गरेको हो।
ससुरालीमा बसेका उनलाई काम प¥यो भन्दै राति करिव २ बजेतिर साथमा लगेका हुन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विरेन्द्र थापाले घर्तीको खोजी कार्य भइरहेको जानकारी दिएका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
