थवाङ गाउँपालिका अध्यक्ष अपहरित

भक्तपुर न्यूज

३० भदौ २०७४ ३:३३

थवाङ गाउँपालिका अध्यक्ष अपहरित

काठमाडौ, ३० भदौ । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती अपहरणमा परेका छन्। बिहीबार साँझ थवाङ २ स्थित सुसुरालीमा पहुना लाग्न पुगेका घर्तीलाई अज्ञात समुहले अपहरण गरेको हो।

ससुरालीमा बसेका उनलाई काम प¥यो भन्दै राति करिव २ बजेतिर साथमा लगेका हुन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विरेन्द्र थापाले घर्तीको खोजी कार्य भइरहेको जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *