प्रमुख निर्वाचन आयुक्तले स्थलगत अनुगमन गर्ने
काठमाडौँ, ३० भदौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचनको स्थलगत अनुमगन गर्ने भएको छ । प्रमुख आयुक्त डा यादवले शुक्रबारदेखि निर्वाचनको दिनसम्म बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा र सिराहाको स्थलगत अनुगमन गर्ने आयोगले जनाएको छ ।
सो क्रममा उनले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, निर्वाचनसँग सरोकार राख्ने व्यक्ति तथा समूहसँग छलफल तथा भेटघाट गर्ने आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५