प्रदेश न. २ मा असोज २ गते सार्वजनिक विदा
काठमाडौं, २६ भदौ । प्रदेश नम्बर दुईमा असोज २ गते स्थानीय चुनावको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले चुनाव हुने दिन असोज २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तर, शिक्षण संस्थाहरुमा भने पाँच दिन बिदा हुनेछ । विद्यालयहरु भने भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन बिदा दिने निर्णय सरकारले गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
