भारतको रक्षा मन्त्रीमा निर्मला सीतारमण
एजेन्सी, १९ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीमण्डलमा व्यापक परिर्वतन गरेका छन् । स्वतन्त्र भएको ७० वर्षपछि भारतले फुल टाइम महिला रक्षा मन्त्रीको जिम्मेवारी निर्मला सीतारमणलाई दिइएको छ ।
यो भन्दा पहिले सन् १९७५ र १९८० मा प्रधानमन्त्री इन्दिरा गान्धीले रक्षा मन्त्रालय सम्हालेकी थिइन् । मनोहर पर्रिकर गोवाका मुख्य मन्त्री भएपछि रिक्त रहेको रक्षा मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री अरुण जेट्लीले सम्हालेका थिए ।
भारत र चीन बिच सैन्य विवाद चर्किरहेको बेला रक्षा मन्त्री निर्मला सीतारमणको नियुिक्तलाई महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७