२ सयले घट्यो सुनको मूल्य, चाँदी स्थिर
भक्तपुर, १४ भदौ । आज सुन २ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५६ हजार ५ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले घटेर ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो ७ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
