आज १ हजारले सुनको मूल्य बढ्यो
भक्तपुर, १३ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ । सुनमा आज १ हजार रुपैयाँले बढेको हो । हिजो प्रतितोला ५५ हजार ५ सय रुपैयाँ रहेको सुन आज १ हजार रुपैयाँले बढेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । हिजो ७ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १५ रुपैयाँ बढेर ७ सय ७० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८