म्यानचेस्टर युनाइटेडको तेस्रो जित
एजेन्सी, ११ भदौ । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा तेस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–० ले हराएर लगातार तेस्रो जित दर्ता गरेको हो ।
म्यानचेस्टर युनाइटेडलाई जिताउन दुवै गोल सबस्टिच्युडको रुपमा आएका मार्कस रास्फोर्डले ७० औं मिनेटमा र ८२ औं मिनेटमा मारुउएना फेलाइनीले गोल गरे ।
तीन खेलबाट ९ अंक जोडेको युनाइटेड ९ अंकसहित शीर्ष स्थानमा छ । राति नै भएको खेलमा न्युक्यासलले वेष्ट ह्यामलाई ३–० तथा स्वान्सी सिटीले क्रिष्टल प्यालेसलाई २–० ले हराएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६