मोदीलाई दिए संविधान संशोधन गर्ने बचन
नयाँदिल्ली ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई संविधान संशोधन गर्ने बचन दिएका छन् ।
दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको भन्दै उनले भने, ‘मलाई विश्वास छ, भविश्यमा बहुमत आउँछ र संविधान संशोधन गर्छौं ।’ उनले संविधान संशोधन नभए पनि राजपासहितका दल चुनावमा जाने बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
