राप्रपा दुई नेता विरुद्ध सर्वोच्चमा मुद्दा
काठमाडौं, ७ भदौ । राप्रपाका नेताद्वय राजेन्द्र लिङदेन र कुन्तीकुमारी साहीविरुद्ध अदालतको अपहेलनासम्वन्धी मुद्दा परेको छ । अधिवक्ता जनार्दन बन्जाडे र शिव सुवेदीले बुधबार सर्वोच्चमा अदालतको अपहेलनासम्वन्धी मुद्दा हालेका हुन् । दुबैलाई संविधानको धारा १२८ को उपधारा ४ र न्याय प्रशाशन ऐनको दफा १७ को १ को ४ बमोजित एक वर्ष कैद र १० हजार जरिवाना माग गरिएको छ ।
सर्वोच्चले राप्रपा प्रजातान्त्रिकको पक्षमा फैसला गरेपछि सांसद शाहीले न्याय जसले सक्यो उसले किन्ने गरेको र महामन्त्री लिङदेनले सर्वोच्च पैसा र विदेशीको प्रभावमा चलेको ट्वीट गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६