चिकित्सा शिक्षा विधेयक संशोधन प्रस्ताव
काठमाडौं, २३ साउन । संसदीय समितिमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा अधिकाँश सांसदले महत्वपुर्ण बुँदा आफ्नो पक्षमा पर्ने गरी संशोधन हालेका छन् ।चिकित शिक्षा सुरधारका लागि केदारभक्त मााथेमा कार्यदलको प्रतिवेदन र चिकित शिक्षा आयोगले तयार पारेको मस्यौदाका महत्वपुर्ण बुँदा हटउँदै सम्बन्धन पर्खाईमाा रहेको दर्जनभन्दा बढी कलेजलाई फाईदा पुग्ने गरी सांसदहरुले संशोधन हालेका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
