मुलुकभरका कारागारको अवस्था दयनिय
काठमाडौं, २२ साउन । सरकारी निकायकै एक निरीक्षण प्रतिवेदनले मुलुकभरका जेलको कहालीलाग्दो अवस्था दर्शाएको छ । प्राय स् जेलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी कोचाकोच गरेर राखेको तथ्य उजागर भएको छ ।
अधिकांश घामसमेत नछिर्ने अँध्यारो कोठा छन् । सुत्ने ठाउँको अभावका कारण रातमा आलोपालो सुत्नुपर्ने स्थिती छ । बन्दीको लागि शौचालय, औषधोपचार बन्दीलाई दिईने सिदा, पोषणयुक्त खाना, स्नान कक्षलगायत अभाव छ । सिराहा, सप्तरी, उदयपुर, मोरङलगायत जिल्लाका जेलमा बन्दी बिरामी रहे पनि समयमा उपचार पाउन सकेका छैनन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२