३६ सहसचिवको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

भक्तपुर न्यूज

२० साउन २०७४ १४:००

३६ सहसचिवको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं २० साउन। सरकारले ३६ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रवार एकै दिन ३६ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।
सरकारले सबैभन्दा बढि गृहमन्त्रालयमा ११ सहसचिवको सरुवा तथा पदस्थापन गरिएको छ । त्यस्तै प्रधानमन्त्री कार्यालयमा रहेका बाबुराम श्रेष्ठलाई गृहमन्त्रालयमा र दामोदरप्रसाद रेग्मीलाई वाणिज्य मन्त्रालयमा पठाइएको छ । गृहमन्त्रालयका यादव कोइराला र अर्थका बलराम रिजाललाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । डा नारायण प्रसाद रेग्मीलाई काजमा निर्वाचन क्षेत्र निर्धारण आयोगमा लगिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा पठाइएको छ ।

को कहाँ सरुवा भए
केदारनाथ शर्मा गृह मन्त्रालय
रामकृष्ण सुवेदी गृह मन्त्रालय
रमेश कुमार केसी गृह मन्त्रालय
बाबुराम श्रेष्ठ गृह मन्त्रालय
सिताराम कार्की गृह मन्त्रालय
चक्र बहादुर बुढा गृह मन्त्रालय
नारायण प्रसाद भट्टराई गृह मन्त्रालय पदस्थापन
रामप्रसाद आचार्य गृह मन्त्रालय पदस्थापन
श्याम प्रसाद भण्डारी गृह मन्त्रालय पदस्थापन
ऋषिराम तिवारी गृह मन्त्रालय पदस्थापन
तारानाथ अधिकारी गृह मन्त्रालय पदस्थापन
बलराम रिजाल प्रधानमन्त्री कार्यालय
यादव कोइराला प्रधानमन्त्री कार्यालय
किशोरजंग कार्की अर्थ मन्त्रालय
उत्तर कुमार खत्री अर्थ मन्त्रालय
राजकुमार श्रेष्ठ अर्थ मन्त्रालय
जगदिश रेग्मी अर्थ मन्त्रालय
रुपनारायण भट्टराई अर्थ मन्त्रालय
केशवराज घिमिरे शिक्षा मन्त्रालय
बालकृष्ण पन्थी शिक्षा मन्त्रालय
कृष्ण प्रसाद ज्ञवाली श्रम तथा रोजगार पदस्थापन
देवराज ढकाल श्रम तथा रोजगार पदस्थापन
शंकर प्रसाद खरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग
ध्रुब घिमिरे अख्तियार पदस्थापन
विश्व प्रकाश सुवेदी लोकसेवा आयोग
ताराप्रसाद भट्टराई लोकसेवा आयोग पदस्थापन
जनार्दन गुरागाई स्वास्थ्य मन्त्रालय पदस्थापन
मनमाया भट्टराई सामान्य प्रशासन मन्त्रालय पदस्थापन
यज्ञराज कोइराला सूचना तथा सञ्चार मन्त्रालय
दामोदर रेग्मी वाणिज्य मन्त्रालय
हरि प्रसाद बस्याल आपूर्ति मन्त्रालय
रबिलाल पन्त सार्वजनिक खरिद अनुगमन कार्यालय
मुकुन्द निरौला भौतिक पूर्वाधार तथा यातायात
रविशंकर ध्वजु राष्ट्रिय सतर्कता केन्द्र
डा। नारायण प्रसाद रेग्मी निर्वाचन क्षेत्र निर्धारण आयोग काज


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *