रेणुले प्रहरीको सुरक्षामै पैसा बाँडेको देवीको आरोप
भरतपुर २० साउन । भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले आफूलाई हराउन अर्बौं रुपैयाँ राज्यकोषबाट खर्च गरिएको आरोप लगाएका छन् ।
वडा नम्बर १९ को मतदान स्थलमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले गएराति १ बजे आफ्ना प्रतिद्धन्दी रेणु दाहालले प्रहरीको सुरक्षामै रकम बाँडेको भन्दै आपत्ति पनि जनाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००