बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना
एजेन्सी, १९ साउन । बलिउड कमेडियन अभिनेता दिलीप कुमारको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई मुंबईको लिलावती अस्पतालमा हिजो भर्ना गरिएको छ ।
पानीको कमी भएर किड्नीमा समस्या आएपछि दिलीपलाई आईसीयुमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर भएको चिकित्सकले जनाएका छन् । अहिले उनलाई जनरल वार्डमा राखिएको छ ।
९४ वर्षका दिलीपको पछिल्लो केही समयमा स्वास्थ्य समस्या पनि बढ्दै गएको छ । उनको साथमा उनकी पत्नी सायरा बानो सधैं रहने गरेकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८