आज पनि घट्यो सुनचाँदीको मूल्य
भक्तपुर, १९ साउन । आज सुनको मूल्यमा ४ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५४ हजार ६ सय रुपैयाँ रहेको सुन आज ४ सय रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । हिजो ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर ७ सय ३० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६