बढ्यो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

१७ साउन २०७४ ६:२१

बढ्यो सुनचाँदीको मूल्य

भक्तपुर, १७ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज १ सयले बढेको छ । हिजो प्रतितोला ५४ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले बढेर ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । हिजो ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेर ७ सय ४५ मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *