बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
धादिङ, १५ साउन । धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मुत्यु भएको छ ।
बेनीघाट रोराङ गाउँपालिका–५ अन्तर्गत विशालटारमा चितवनबाट काठमाडौंको लागि छुटेको ना ५ ख ७२३५ नम्बरको बसले काठमाडौंबाट चितवन जाँदै गरेको ना २९ प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक आशिष उपाध्यायको मुत्यु भएको हो ।
भरतपुर महानगरपालिका–१० का २० वर्षका उपाध्यायको मलेखुको राजमार्ग सामुदायिक अस्पतालमा उपचारका क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५