सुनचाँदीको मूल्य घट्यो

भक्तपुर न्यूज

१३ साउन २०७४ ६:४३

सुनचाँदीको मूल्य घट्यो

भक्तपुर, १३ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज १ सयले घटेको हो । हिजो प्रतितोला ५४ हजार ५ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । हिजो ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर ७ सय ३५ मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *