आज वीर अस्पतालको १२८ औ वार्षिकोत्सव
काठमाडौ, १२ साउन । देश कै जेठो अस्पतालको रुपमा परिचित वीर अस्पतालले आज १२८ औं बार्षिक उत्सव मनाउँदै छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आज एक कार्यक्रम गरी आफ्नो १२८ औं बार्षिक उत्सव मनाउँन लागेको हो ।
अस्पताल बि.सं. १९४६ साउन (सन् १८८९ जुलाई) मा बीर शम्शेरद्वारा स्थापित गरिएको थियो । त्यसैले यस अस्पतालको नाम वीर अस्पताल राखिएको हो । वीर अस्पताल सन् २००३ पश्चात चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित छ ।
अस्पतालले देशभरका सबै तह र तप्काका व्यक्तिहरूका लागि उच्च गुणस्तरको चिकित्सा तथा शल्य चिकित्सा उपचार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
३ वैशाख २०८२ ९:३३
गोली प्रहार घटनामा संलग्न तीन जना नियन्त्रणमा
५ वैशाख २०८२ १४:१०
आज शुक्रबार सुन प्रति तोला आठसय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर
३ वैशाख २०८२ ९:२९
संसद् अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस
५ वैशाख २०८२ १४:१८