प्रधानमन्त्रीको निर्देशन अवज्ञा गर्दैं ३७ कर्मचारी ईटालीमा
काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको जम्बो टोली तालिम तथा अवलोकन भ्रमणका लागि भन्दै ईटाली पुगेको छ ।
ईटालीको टुसिया विश्वविद्यालयद्धारा आयोजित सस्टेनेवल ईरिगेसन विथ ईम्फासिस् अन माउन्टेन ईरिगेसन सिस्टम’ विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन्।
साउन ८ देखि सुरू हुने उक्त कार्यक्रम २१ गतेसम्म सञ्चालन हुनेछ। ७ दिन तालिम र ७ दिन अवलोकनका लागि छुट्टाइएको छ। ती सबै कर्मचारीहरू एसियाली विकास बैंक र विश्व बैंकबाट नेपाललाई प्राप्त हुने अनुदान सहयोग रकमबाट खर्च बेहोर्ने गरी इटाली गएका हुन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३