निर्मला र सन्तुको तिज गीत “पिया राजै” सार्वजनिक ( भिडियो सहित)
भक्तपुर, ११ साउन । लोक दोहरी गायिका निर्मला थापा मगर तथा गायक सन्तु थापाको नयाँ तिज गीत “पिया राजै” सार्वजनिक भएको छ । गणेश अधिकारीको लय तथा शब्द रहेको उो गीतमा संगीत गायक थापाकै रहेको छ । गुल्मी रेसुङ्गा म्युजिक प्रा.लि. मार्फत बजारमा आएको गीतको शंकर बिसीले म्युजिक भिडियो बनाएका हुन् । गीतमा गायक थापाको लय शब्द, राजेश घिमिरेको छायाँकन र नविन घर्ति मगरको सम्पादन रहेको छ । यस्तै गीतमा शंकर बिसी र रिना थापाले अभिनय गरेका छन् । गीतको भिडियो गुल्मीकै धार्मिक तथा पर्यटकीय स्थल चोयगामा छायांकन गरिएको हो ।
लोक दोहोरीको क्षेत्रमा चर्चा बटुलेकी गायिका निर्मला थापा मगरको “हगंकगंको लाहुरे” तिज गीतले यस अघि नै ख्याती कमाइ सकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८