मन्त्रिपरिषद विस्तार आज हुँदैं
काठमाडौं, ११ साउन । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । पार्टीभित्रै मन्त्रालय विवाद मिलाउन नसक्दा मंगलबार सरकार विस्तार गर्न नसकेका देउवाले बुधबार आज आफ्नै दल कांग्रेससहित सत्ता साझेदार दलका डेढ दर्जन नेतालाई सरकारमा सहभागी गराउन लागेका हुन् ।
देउवाले आज सरकार सञ्चालनकमा लागि कम्तीमा १८ सारथी थप गर्नेछन् । चार दलका १९ नेता सरकारमा थपिने निश्चित भएको देउवा निकट नेता विमलेन्द्र निधिले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००