डुङ्गा डुब्दा आठको मृत्यु
एजेन्सी, १० साउन । मध्य इन्डोनेसियामा रहेको उत्तरी कलिमानतान प्रान्तमा रहेको एक जलक्षेत्रमा डुङ्गा डुब्दा आठ जनाको मृत्यु भएको छ । ४७ जना सवार डुङ्गामा अरु बेपत्ता भएका छन् ।
४७ जना सवार डुङ्गा डुब्दा त्यसमा सवार रहेका यात्रुमध्ये कम्तीमा पनि आठ जनाको मृत्यु भएको राष्ट्रिय खोजी तथा उद्धार कार्यालयले जानकारी दिएको छ ।
उद्वारका लागि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटिरहेको बताइएको छ । डुङ्गा के कारणले दुर्घटना भएको सो को विस्तृत विवरण भने प्राप्त भएको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५