अफगानिस्तान र नेपाल प्रतिस्पर्धा गर्दै
काठमाडौं, १० साउन । आइसीसी यू १९ विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत आज अन्तिम खेलमा अफगानिस्तान र नेपाल प्रतिस्पर्धा गर्दैछन् । खेलमा अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ रोजेको छ ।
१० अंक बोकेर शीर्ष स्थानमा रहेको अफगानिस्तानले विश्वकपमा स्थान बनाउने लगभग पक्का भइसकेको छ । प्रतियोगितामा यसअघिको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । ८ अंक बोकेको नेपालभन्दा धेरै राम्रो रन रेट भएकाले नेपालले जित हात पारेपनि उक्त नतिजा पर्याप्त हुनेछैन । डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम विश्वकपका लागि छनौट हुन्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००