मध्यपुर थिमिमा जुवा तास खेल्दै गरेका १२ जुवाडे पक्राउ
भक्तपुर, ८ साउन । भक्तपुरमा अवैध जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सुदर्शन बिष्टको घरमा हिजो राति तास खेलिरहेका १२ जनालाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी कृष्ण प्रसाईंले जानकारी दिए ।
जुवा खेलिरहेको खालबाट महानगरिय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरुबाट ८५ हजार १ सय ९० रुपैया र तास १५ बुक समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९