चक्कुले हानेर तीन ईजरायलीको हत्या
एजेन्सी, ८ साउन । गाजाको पश्चिम किनारास्थित रमल्लामा चक्कु प्रहार गरी तीन ईजरायली नागरिकको हत्या गरिएको छ । ईजरायली सेनाले धार्मिक स्थलमा केही दिन अघि तीन जना प्यालेष्टाईनीको मृत्यु हुने गरी र सयौ घाईते हुने गरी गोली चलाएको केही दिन पछि यो घटना भएको हो ।
यो घटना प्यालेष्टाईनी एक युवाले गरेको र उनलाई नियन्त्रणमा लिईएको सेनाले जनाएको छ । यसैबीच प्यालेष्टाईनका राष्ट्रपति मोहम्मद अव्वासले ईजरायलसगँको सबै सम्बन्ध अन्त्य गर्ने तयारी गरेको बताएका छन् । पवित्र धार्मिक स्थलमा मेटल डिटेक्टर राखेको लगायतका विषयलाई लिएर यो सम्बन्ध अन्त्य हुन लागेको जनाईएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३