३५ औं वि.पी. स्मृति दिवसमा फलफुल वितरण

भक्तपुर न्यूज

६ साउन २०७४ ४:०७

३५ औं वि.पी. स्मृति दिवसमा फलफुल वितरण

भक्तपुर, ६ साउन । ३५ औं वि पी स्मृति दिवसको अवसरमा आज भक्तपुर अस्पतालमा फलफूल बितरण गरिएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिको आयोजनामा फलफुल वितरण कार्यक्रम गरिएको हो ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाकी उपप्रमुख अन्जना मधिकर्मीलगायतले भक्तपुर अस्पतालमा रहेका विरामीहरुको सु–स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *