फेरि बेहोश भए कपिल शर्मा
काठमाडौं, ६ साउन । कमेडियन कपिल शर्मा फेरि अस्पताल भर्ना भएका छन्। ‘द कपिल शर्मा शो’ को सुटिङ गरिरहेका बेला उनी बेहोश भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
उनलाई भारतको पश्चिमी अँधेरीस्थित कोकिलाबेना अस्पताल लगिएको हो। अनिल र अर्जुन कपुरसँगै फिल्म ‘मुबारका’ को टोलीसँग सुटिङ गरिरहेका बेला कपिल रातको साढे ८ बजेतिर बेहोश भएका हुन्।
योसहित पछिल्लो दुई महिनामा कपिल तेस्रो पटक अस्पताल भर्ना भएका हुन्। यसअघि उनी शाहरुख खान र इम्तियाज अलीका साथमा फिल्म ‘जब ह्यारी मेट शेजल’ को सुटिङका क्रममा बेहोश भएका थिए। एजेन्सी
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००