११ औं बृहत् शैक्षिक मेला सुरु
काठमाडौं, ६ साउन । नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी गराउने उद्देश्यले बिहीबारदेखि ‘११ औं बृहत् शैक्षिक मेला’ सुरु भएको छ । भृकुटीमण्डपमा सुरु भएको सो मेलाको नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस पेरेराले उद्घाटन गरेका हुन्।
नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानले आयोजना गरेको सो मेलाले विद्यार्थीलाई विदेशका शिक्षा प्रणालीको बारेमा जानकारी गराएर सहयोग पुर्याउने विश्वास आयोजकको छ। आइतबारसम्म चल्ने मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान फ्रान्सलगायत १५ देशका विश्वविद्यालय प्रतिनिधिको सहभागिता छ। मेलामा स्वदेश र विदेशका गरी ३७० स्टल राखिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००