परिवर्तनशील आवाज साप्ताहिक दशौ वर्षमा
भक्तपुर, ५ साउन । भक्तपुरबाट प्रकाशन हुँदै आएको परिवर्तनशील आवाज साप्ताहिक दशौ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै पूर्व मन्त्री तथा सांसद आनन्द पोखरलले कलमको शक्ति बन्दुकको तागत भन्दा बढी हुने हुनाले सत्य, तथ्य र निस्पक्ष समाचार लेख्न पत्रकारलाई जोड दिए । उनले प्रेस जगतलाई राज्यको चौथो अंकका रुपमा परिभाषित गरिएको बताउँदै प्रेस जगतले समाजको परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्करराज बुढाथोकी, नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष अमर भुजुलगायतले आफ्नो भनाई राखेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३