१ सयले बढ्यो सुनको मूल्य, चाँदी स्थिर
काठमाडौं, ४ साउन । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५३ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले बढेर ५३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो ७ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय २५ मा नै कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८