भूकम्प प्रभावितले अनुदान रकम २०७५ असारसम्ममा लिइसक्नुपर्ने
काठमाडौं, ३ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितले घर पुनर्निर्माणको अनुदान रकम २०७५ असारसम्ममा लिनैपर्ने जनाएको छ ।
भूकम्पबाट क्षति भएका घर पुनर्निर्माण अनुदान २०७५ असारपछि वितरण नगर्ने गरी प्राधिकरणले निर्णय गरेको हो ।
कानुनी अवरोधबाहेक घर पुनर्निर्माणका लागि ०७५ असारसम्ममा रकम लिइसक्नुपर्ने प्राधिकरणका सहप्रवक्ता भिष्मकुमार भुषालले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
