पार्टी भंग गरिदिने प्रचण्डको धम्की
काठमाडौं, ३ साउन । स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावमा अपेक्षाकृत नतिजा नआएपछि माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले संगठनमा पुनसर्रंचनाको प्रस्ताव अगाडि सारेका छन् । सोमबारबाट शुरु भएको पार्टीको केन्द्रीय सचिवालय वैठकमा बोल्दै प्रचण्डले आफुले अरु १० बर्ष संगठनमा सक्रिय भएर काम गर्ने पनि बताए ।
राम्रो संगठन नबनाउने हो भने संगठन भंग गरिदिउँ भन्दै प्रचण्डले आफ्नो कुरा राखेका थिए । त्यसपछि अर्का नेता मात्रिका यादवले तपाईंले संगठन भंग गर्न पाईदैन भन्दै प्रचण्डको भनाईप्रति विमति जनाएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३