काठमाडौं महानगरपालिकाले सवारी कर निर्धारण
काठमाडौं २ साउन । काठमाडौं महानगरपालिकाले सवारी कर निर्धारण गरेको छ। महानगरपालिको आर्थिक एने २०७४ मा उल्लेख भएअनुसार अबदेखि वार्षिकरुपमा सवारीधनीले विभिन्न साधानको कर महानगरपालिकामा बुझाउनुपर्ने छ।
महानगरका अनुसार अबदेखि दुई पांग्रे साधानबाहकले वार्षिक रुपमा चार सय रुपैयाँ कर तिर्नुपर्ने छ। इन्जिनबाट चल्ने सवारीसाधानलाई मात्र यो। लागू हुने महानगरले प्रष्ट पारेको छ।चार पांगे्रमा कार, जीप, भ्यानले वार्षिक एक हजार रुपैयाँ लाग्ने भएको छ भने टेम्पु र ट्र्याक्टरले पनि त्यति नै तिर्नुपर्ने छ। मिनी बस, मिनी ट्रकजस्ता साधनको हकमा १ हजार र ठूला बस, ट्रकले तीन हजार रुपैयाँ कर तिर्नुपर्ने छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८