१० लाखभन्दा बढी नगदको कारोवार बन्द
काठमाडौं, १ साउन । तपाई कुनै ठुलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगदमा गर्न पाईदैन । १० लाख रुपैयाँभन्दा बढाीको आर्थिक कारोवार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस् । नगदमा कारोवार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण निवारण एैन २०६४ अनुसार कारवाही हुन सक्छ ।
१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने बैकिंङ प्रणलाीबाटै गर्नुपर्ने ब्यवस्था गरेका छौुं, सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने अर्थ मन्त्रालय र राष्ट बैंकले छलफल गरी यसबारे राजपत्रमा सुचना प्रकाशित कानुनसरह बनाईसकाले कारवाही हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००