प्रहरी नै लागूऔषध कारोबारको धन्दामा
धनुषा, २९ असार । धनुषामा सशस्त्र प्रहरीका हवल्दार लागूऔषधसहित पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका १५ रामपुरबाट लागूऔषधसहित सशस्त्र प्रहरीका हवल्दार तीर्थ तामाङ पक्राउ परेका हुन्।
प्रहरीले बुधबार साँझ शसस्त्र प्रहरी बल बेल क्याम्प नगराइनबाट कार्यदल काठमाडौंका लागि रवाना लिएर हिडेका तामाङलाई लागूऔषध कोरक्स १० थान, स्पास्मो १६ ट्याबलेट र नाइट्रोभेट १२० ट्याबलेटसहित उनलाई पक्राउ गरेको हो। लागूऔषधसहित पक्राउ परेका तामाङलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ वैशाख २०८२ ८:५६
मेसीले चार मौका गुमाउँदा गोलरहित बराबरी
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
१ वैशाख २०८२ ८:४९
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
३० चैत २०८१ २०:४२
कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने प्रचण्डको संकेत
१ वैशाख २०८२ ८:५५