चट्याङ लागेर ६ जना घाइते
नवलपरासी, २७ असार । जिल्लाको सुस्ता गाउँपालिकाको वडा नं ३ मर्चहवा गाउँमा चट्याङ पर्दा छजना घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय ओमप्रकाश दुषाध, दीपक शर्मा, अलिराजा शर्मा, वर्ष २८ की चन्द्रकला देवी कोइरी र वर्ष ५५ का भगन दुषाध रहेका छन् । एकजनाको भने नाम खुलेको छैन । सोमबार राती चट्याङ पर्दा उनीहरु घाइते भएका हुन् । घाइतेको उपचार शहीद स्मृति अस्पताल चौपतामा भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९