आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीति सार्वजनिक
काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । लाजिम्पाटस्थित होटल र्याडिसनमा आज आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीतिमा मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राष्ट्र बैंकको छ । ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्यलाई सघाउने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।
यस्तो छ आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति, पूर्णपाठ
Monetary_Policy_(in_Nepali)–2074-75_(Full_Text)-new
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
