लुकाकु अमेरिकामा पक्राउ परेको खुलासा
एजेन्सी, २५ असार । म्यानचेस्टर युनाइटेडमा कीर्तिमानी रकमसहित अनुबन्धित हुन लागेका इभर्टनका स्ट्राइकर रोमेलु लुकाकु अमेरिकाको लस एञ्जलसमा गत साता पक्राउ परेको खुलासा भएको छ ।
बढि होहल्ला गरेको उजुरी परेपछि उनलाई लस एञ्जलस प्रहरीले पक्राउ गरेको थियो । बेभर्ली हिल्स प्रहरीले जारी गरेको विज्ञप्तीमा लुकाकुको मुद्दा दायर भएपछि उनलाई २ जुलाईमा छोडिएको थियो । यो घटनामा उनीसहित ५ जना पक्राउ परेका थिए ।
उनले आउँदो अक्टुवर २ मा अदालतमा पेश हुनु पर्नेछ । बेल्जियम स्ट्राइकर अमेरिकामा छुट्टी मनाउन गएका थिए । लुकाकुलाई म्यानचेस्टले ७ करोड ५० लाख पाउन्डमा भित्र्याउँदैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५