सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, २५ असार । आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ५३ हजार ५ सय रुपैयाँ रहेको सुन आज ५ सय रुपैयाँले घटेर ५३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार शुक्रबार प्रतितोला ७ सय ३० रुपैयाँ रहेको चाँदी आज २० सय रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००