मेक्सिकोमा जेलमा दुई पक्षबिच झडप हुँदा २८ जना मारिए
एजेन्सी, २३ असार । मेक्सिको जेलमा दुई पक्ष कैदीबीच झडप हुँदा २८ जनाको मृत्यु भएको छ । मेक्सिकोको अकापुल्को भन्ने शहरमा दुई विरोधी पक्षबीच भएको झडपमा २८ जना मारिएको स्थानीय स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
झडपमा धेरैको शीर छेदन गरी हत्या भएको अवस्थामा शव फेला परेका छन् । मेक्सिकोको अत्यन्तै हिंसा हुने केन्द्रका रुपमा अकापुल्कोलाई लिइन्छ ।
झडपमा कुनै हतियारको प्रयोग नभएको बताइएपनि शीर छिनिएको अवस्थामा शव फेला परेकाले घटना निकै मार्मिक देखिएको छ । उक्त जेलमा क्षमता भन्दा बढी कैदी राखिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३